वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      भृकुटीमण्डवमा ‘स्टक क्लियरेन्स मेला’ सुरु

      - ७ वर्ष अगाडि
      असोज ११,२०७५

      काठमाडौं, काठमाडौंको भृकुटीमण्डवमा ‘स्टक क्लियरेन्स मेला’ सुरु भएको छ । 

      दसैंको अवसर पारेर ‘स्टक क्लियरेन्स मेला’ आयोजना गरिएको हो । अफरसहित सहज ढंगले सामान उपलब्ध गराउन मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विजयसागर प्रधानले जानकारी दिनु भयो । ७२ वटा स्टल रहेको मेलामा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायतका देशहरु सहभागी रहेका छन । 

      मेलामा बंगलादेशको कटन, पाकिस्तानको छाला र फर्निचरका सामग्री तथा भारतको जुत्ता विशेष आकर्षणको रुपमा रहेका छन । ५ दिनसम्म चल्ने मेलामा ३० हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

        सम्बन्धित समाचारहरु