वैशाख १६,२०८३ / ०९ : २९ अपरान्ह / 2026-04-29 09:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आईक्यानको निर्णय,नचाहीने भयो सिए,एक अर्वसम्मको कारोबारको लेखापरिक्षण गर्न

      - ७ वर्ष अगाडि
      असार ३२,२०७५

      काठमाडौं, अव एक अर्वसम्मको कारोवार भएका कम्पनि तथा संस्थाहरुको लेखापरिक्षण गर्न सिए नचाहीने भएको छ ।

      नेपालको नियमनकारी संस्था नेपाल चाटर्ड एकाउन्टेन्स संस्था (आइक्यान) का काउन्सिलले प्राक्टिसमा रहेका सिएहरुका स्कोप नै खुम्चिने गरी एक अर्व सम्मको कारोवार भएका कम्पनिहरुको लेखापरिक्षण रजिस्टर्ड अडिटरकाट नै हुनेगरी आउदो साउन एक गते अर्थात् मंगलबारदेखी सो व्यवस्था लागु गर्न लागेको हो । 

      आईक्यान स्रोतका अनुसार आईक्यानमा  आरएहरुले सिएमा  सहज प्रवेशको माग गरेपछि नवनिर्वाचित अध्यक्ष जगन्नाथ उपाध्यायको लविङमा आईक्यानले सो निर्णय गरेको थियोे । हुन त आईक्यानमा ४ जना, आरए,१० जना सिए र ३ जना सरकारी नियुक्ति पाएकाहरु हुने गर्दछ ।

        सम्बन्धित समाचारहरु