वैशाख १६,२०८३ / ०६ : ०५ अपरान्ह / 2026-04-29 06:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक वर्ष २०७५÷७६ को वजेट मंगलवार प्रस्तुत हुंदै

      - ७ वर्ष अगाडि
      जेष्ठ १५,२०७५

      काठमाडौं, मंगलबार अपराह्न ४ बजे आग्ह्वान अर्थमन्त्री डा युवराज खतिवडाले गरेको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

      संविधानको आधारमा वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र खर्चअनुसारको लक्ष्य हासिल भयो या भएन, सो विवरण पनि साथै पेश गर्नुपर्नेछ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधि सम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश हुनेछ । 

      सरकारले संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार मानीएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d