काठमाडौँ ,पाकिस्तानको रकेट इन्टरनेट साउथ एसियन ई–कमर्स दराज अनलाइन सपिङलाई चिनियाँ कम्पनी अलिबाबाले किनेको छ । एसियन देशहरुमा नेट्वर्क रहेको दराज सपिङलाई अलिबाबाले आफ्नो बजार विस्तारका लागि खरिद गरेको हो ।दराज अनलाइन सन् २०१२ मा पाकिस्तानमा स्थापित भएको हो । यसको नेट्वर्क अहिले बंगलादेश, श्रीलंका, म्यानमार र नेपालसम्म फैलिएको छ ।अलिबाबाले दराजलाई पुरानै ब्रान्डमा एसियाली बजारमा फैल्याउने पनि जनाएको छ । ‘दराज अलिबाबालाई विक्री गरिएपछि यो अनलाइन बजारमा अझै फैलिएर अग्रणी कम्पनी बन्ने विश्वास हामीले लिएका छौँ’, रकेट इन्टरनेटका सीईओ अोलिभर समबरले भनेका छन् ।
चिनियाँ ई-कमर्स जाइन्ट अलिबाबा नेपाल प्रवेश
चिनारी पोस्ट - ७ वर्ष अगाडि
वैशाख २५,२०७५
सम्बन्धित समाचारहरु
सुन अब गहना होइन, कीर्तिमान बन्यो : तोलाको भाउ ३ लाख नाघ्यो
हिजोसम्म ‘महँगो’ भनिँदै आएको सुन आज इतिहासकै महँगो बनेर नेपाली बजारमा उभिएको छ । एकैदिन ...
हिजोसम्म ‘महँगो’ भनिँदै आएको सुन आज इतिहासकै महँगो बनेर नेपाली बजारमा उभिएको छ । एकैदिन ...
सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला २ लाख ८२ हजार पुग्यो
सुनचाँदीको मूल्यले सोमबार फेरि नयाँ इतिहास रचेको छ । एकै दिन तोलामा ४ हजार २ ...
सुनचाँदीको मूल्यले सोमबार फेरि नयाँ इतिहास रचेको छ । एकै दिन तोलामा ४ हजार २ ...
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब रुपैयाँ पठाए
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३४.४ प्रतिशतले बढेको छ । ...
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ३४.४ प्रतिशतले बढेको छ । ...
आज सुनको भाउ घट्यो कतिमा हुदैछ कारोबार
आज सुनको भाउ ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा ...
आज सुनको भाउ ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा ...
सुनको भाउ आज उन्तीस सय रुपैयाँले बढ्यो
सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार ...
सुनको भाउ आज तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख ४१ हजार ...
वीरगञ्ज नाकाबाट निर्यात बढ्यो
गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । हिलो तीन महिनामा ...
गएको आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात बढेको छ । हिलो तीन महिनामा ...
३ महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ...
चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामा रू ५० अर्ब ६० करोड बराबर सरकारी ...