वैशाख १६,२०८३ / ०६ : ०७ अपरान्ह / 2026-04-29 06:07 pm
      • param ad
      • furniture
      • veera Incorporation

      १ करोड ६९ लाख रुपैयाँको मस्ट्याङ गाडीको बिक्री सुरु, गाडीमा यस्तो छ विशेषता

      - ८ वर्ष अगाडि
      चैत १६,२०७४

      काठमाडौं।फोर्डको अधिकृत विक्रेता गो अटो मोबाइल्सले 'मस्ट्याङ' गाडीको बिक्री सुरु गरेको छ।

      नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले गाडी बिक्रीको शुभारम्भ गरिन्।यो फोर्डको प्रिमियम सेग्मेन्टको गाडी हो।यो गाडी नाडा अटो शोमा प्रदर्शनका लागि राखिएको थियो।यो गाडीको मूल्य १ करोड ६९ लाख रुपैयाँ कम्पनीले तोकेको छ।

      र्याडियल ट्यूबलेस टायर, डिस्क ब्रेक युक्त  ४७८४ लम्बाइ २०८० चौडा १३९१ एमएम हाइट भएको ४ हजार ९ सय ५१ सिसीको हो।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d