काठमाडौं, नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।
हिजो तोलामा दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेर प्रतितोला दुई लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय २० रुपैयाँ मूल्य कायम भएको छ ।
दशैँ र तिहार नजिक भएको बेला यसरि सुन र चाँदीको मूल्य बढिरहदा सून व्यवसायि साथै आम नागरिकलाई सून किनमेल गर्न असहज भएको छ ।