जेष्ठ ३०,२०८३ / ०६ : ०७ पूर्वान्ह / 2026-06-13 06:07 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको मूल्यमा नयाँ रेकर्ड

      - ३ हप्ता अगाडि
      भाद्र ३१,२०८२

       काठमाडौं, सुनको भाउले मंगलबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

      सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ भई नयाँ रेकर्ड कायम भएको हो । अघिल्लो दिन भने २ लाख १५ हजार २ सय रुपैयाँमा सुन  कारोबार भईरहेके थियो ।

      यसअघि नै गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

      चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d