जेष्ठ ३०,२०८३ / ०५ : ०८ पूर्वान्ह / 2026-06-13 05:08 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको मूल्यमा फेरि बढाउ

      - एक हप्ता अगाडि
      भाद्र १८,२०८२

      काठमाडौं, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनिरहेदा आज बुधबार पनि सुनको मूल्यमा बढाउ आएको छ ।

      आज सुनप्रतितोला दुई हजारले बढेर २ लाख ७ हजार ९ सय मा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च रहेको हो । मङ्गलबार सुन प्रतितोला दुई लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भई रहेको थियो ।

      सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० मा कारोबार भइरहेको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d