मंसिर २,२०८२ / ०४ : २८ अपरान्ह / 2025-11-18 04:28 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको मूल्य २३ सयले बढ्यो

      - ३ हप्ता अगाडि
      भाद्र ८,२०८२

      काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मुल्य तोलामा दुई हजार ३०० र चाँदीमा ४० ले बढेको छ ।

      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसास आजा एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० निर्धारण भएको  छ ।

      त्यसतै चाँदी भने दुई हजार ३५० मा खरिदबिक्री भइरहेको छ । 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d