मंसिर २,२०८२ / ०४ : १६ अपरान्ह / 2025-11-18 04:16 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फेरी बढ्यो सुनको मूल्य कतिमा हुदैछ कारोबार

      - एक हप्ता अगाडि
      श्रावण २०,२०८२

      काठमाडौँ, आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। 

      सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो। 

      जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार भने छापावाल सुन तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ थियो।

      यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो। 

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d