जेष्ठ १२,२०८२ / ०१ : १३ पूर्वान्ह / 2025-05-25 01:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको मूल्य बढ्यो,चाँदी स्थिर

      - २ हप्ता अगाडि
      वैशाख २२,२०८२

      काठमाडौँ, स्थानीय बजारमा सुनको भाउ फेरि उकालो  लागेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनमा ५ सय रुपैयाँले बढेको हो ।

      अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो। आज पाँच सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८४ हजार ६०० पुगेको छ ।

      यसदिन चाँदीको मूल्य स्थिर छ। एक तोला चाँदी १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार पनि सोही मूल्यमा चाँदी खरिदबिक्री भएको थियो ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d