जेष्ठ ३१,२०८१ / ०५ : ५७ पूर्वान्ह / 2024-06-13 05:57 am
      • param ad
      • furniture
      • veera Incorporation

      सुनको भाउ तोलाको १ लाख १६ हजार ९ सय रुपैयाँ पुग्यो

      - २ हप्ता अगाडि
      मंसिर १०,२०८०

      काठमाण्डौ, सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । तोलामा आज सुन १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

       गत शुक्रवार सुनको भाउ तोलामा १ लाख १६ हजार ३ सय रुपैयाँ थियो । गएको कात्तिक १२ गते सुनको भाउ बढेर अहिलेसम्मकै महँगो भएको थियो । त्यतिबेला सुन तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

      यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा ३५ रुपैयाँले बढेर आज १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

        सम्बन्धित समाचारहरु