भाद्र २३,२०८१ / ०८ : ५२ पूर्वान्ह / 2024-09-08 08:52 am
      • param ad
      • furniture
      • veera Incorporation

      उचित मुल्य नपाएको भन्दै किसानले कालीमाटी सडकमै फाले गोडभेँडा

      - १ वर्ष अगाडि
      असार ३,२०८०

      कालीमाटी फलफूल तथा तरकारी बजारका किसानहरुले उचित मूल्य नपाएको भन्दै सडक किनारामा गोडभेँडा फालेका छन् ।  

      आइतबार बिहान गोलभेँडा लिएर कालीमाटी फलफूल तथा तरकारी बजार कालीमाटी पुगेका काठमाडौं, ललिलतपुर र भक्तपुरका किसानहरूले १० टनभन्दा बढी गोलभेँडा सडकमा फालरेर विरोध जनाएका हुन ।

      कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए । उनका अनुशार ब्यापारीहरुले बिहान कायम गरेको मुल्य बेलुका परिवर्तन भइसकेको हुने भन्दै किसानहरु बिचौलियाहरुबाट मारमा परेको गुनासो ब्यक्त गरेका थिए ।

      किसानहरुले गोलभेँडाले उचित मुल्य नपाए माइतिघर र सिंहदरवार परिसरमा पनि गोडभेँडा फ्याक्ने चेतावानी दिएका छन्  ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d