भाद्र २३,२०८१ / ०९ : ५५ पूर्वान्ह / 2024-09-08 09:55 am
      • param ad
      • furniture
      • veera Incorporation

      डेरी उद्योगबाटै उद्योगपति बनेका संघर्षशील मनोज यादवको कथा (भिडियोसहित)

      - १ वर्ष अगाडि
      असार ६,२०८०

      समाजले कृषि पेशालाई हेर्ने नजर परिवर्तन गराउन सफल युवा कृषि उद्यमी मध्ये एक हुन् विराटनगर वडा नं १० का मनोज यादव । बुवाको संघर्ष देखेर जिवनमा केही गर्नु पर्छ भन्ने महत्वपुर्ण शिक्षा पाएका उनी सानैदेखि साहसिक भई अघि बढ्दै गए । मासिक ४ हजार रुपैयाँको तलबमा अर्काको डेरीमा काम गर्ने मनोज कुनै दिन डेरी उद्योगको मालिक बन्छन् भन्ने उनीसंगै काम गर्ने साथीहरुले समेत सोचेका थिएनन् । 

      १० बर्षे डेरी क्षेत्रको जागिरे जिवन बाट बटुलेकोे अनुभवलाई संगाल्दै आफ्नै लगानीमा  पहिलोपटक काठमाण्डौमा हाम्रो डेरी नामको उद्योग सञ्चालनमा ल्याएका थिए । काठमाण्डौबाट उद्योग सुरु गरेका यादवले आफ्नो गृहजिल्ला बिराटनगरमै केही गरौ भन्ने उदेश्यले २०७६ सालदेखि दैनिक २० हजार क्षमताको दुग्द्य प्रसोधन उद्योग समेत सञ्चालनमा ल्याएपछि अहिले उनि २५  करोड उद्योगका मालिक बनेका छन् । सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग नेपालकै ५ उत्कृष्ठ डेरीहरु मध्ये पर्छ ।  उनै युवा कृषि उद्यमी मनोज यादवको जिवन र भोगाई आजको चिनारी सोमा ।।।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d